Buddhist World | Bouddha Dharama | Buddha Dharma  
 
Display All Buddhist Articles in Nepali
buddha, buddhism article

ऐतिहासिक तोलाकागुम्बा ओझेलमा

केही दसक अघी सम्म हामी शेर्पा समुदायमा (तोलाका रिठो) तोलाका थर्लिङ ल्हाखङ भनी थाहा नभएका ब्यक्ती शायद कमै होलान् जुन गुम्बामा बिभिन्न धर्मिक् अनुस्ठान्, ध्यान, जप्, दान् धर्म,तथा आध्यात्मिक् अभ्यास लगायत गुरु औतरी लामा को दर्सन गर्न लाई सर्बसाधरण को आस्था को केन्द्रको रुपमा प्रख्यात थियो। ऐतिहासिक तोलका गुम्बा हाल मरमत संभरको कमिको कारण दिन प्रतिदिन जिर्ण हुदै गैरहेको छ।

buddha, buddhism article

ङ्युङने मौन ब्रत बस्दा पालना गर्नुपर्ने...

१) स्नान: ङ्युङने उपहास बस्नु अघि स्नान गरि शुद्ध हुनु अतिनै जरुरी छ । ङ्युङने ब्रत क्रिया तन्त्र हुनाले सफा र शुद्ध बस्नुपर्छ । आफ्नो रोगको कारणले स्नान गर्न नसके दाँत, मुख, हात र गोडा राम्रो सफा गरी धुनुपर्छ । जति सक्दो स्नान गर्नु पर्छ ।

buddha, buddhism article

त्रिरत्नको शरणगमन (क्याफ्डो)

त्रिरत्नको शरणगमन (क्याफ्डो) अनुशरण गर्ने धर्मावलम्बीहरु लोक उद्धारको लागि \"बहुजन हिताय, बहुजन सुखाए\" उपाससक, उपासिका, भिक्षु, भिक्षुणीहरुको लक्ष्य लिएर शरणमा जानेहरुलाई बौद्ध भनिन्छ । उपासक, उपासिका गृहस्थि हुन् भने भिक्षु भिक्षुणी घरवार विहिन अनागरिक हुन् । यस चार समूहलाई चार महापरिषद्, अर्थात महासंघ पनि भनिन्छ ।

buddha, buddhism article

बुद्ध धर्मद्धारा आफ्नो पहिचान

हामीले बुद्धधर्म बारे अध्ययन गर्दाखेरी, हामीले हामी स्वयंको अध्ययन गरिरहेका हुन्छौं । हाम्रो आफ्नै मनको प्रकृति बारे अध्ययन गरिरहेका हुन्छौं । कुनै सर्वोच्च प्राणीमा केन्द्रित नभएर हामीले हाम्रो जीवन कसरी व्यतीत गर्ने, हाम्रो मनलाई कसरी एकिकृत पार्ने र हाम्रो दैनिक जीवन कसरी स्वस्थ्य र शान्त तरिकाले व्यतीत गर्ने भन्ने जस्ता बढी व्यवहारिक कुराहरुप्रति बुद्धधर्मले जोड दिन्छ ।

buddha, buddhism article

ज्यारुङ खस्योर (बौद्ध)

पुर्व जन्मकी अप्सरा ज्याजिमाले धर्म सकेपछि साधारण कूलमा जन्म लिईन् । उनको ४ जना श्रीमान्‌बाट प्रत्येकको १-१ जना छोराहरु जन्म भए । घोडा व्यापारीबाट ताजेबु, सुंगुर व्यापारीबाट फजेबु, कुकुर व्यापारीबाट खिजेबु र कुखुरा व्यापारीबाट ज्याजेबु आदि यी चारै जना छोराहरु धर्ममा निकै मन गर्ने भएकाले एउटा विशाल छ्‌योर्तेन (स्तुपा) निर्माण गर्ने निश्चय गरे जसको लागि आवश्यक जमिन माज्यमिजाले उपलब्ध गराईन् ।

buddha, buddhism article

बुद्ध धर्ममा कर्मकाण्ड वाङ

भावसागर पर्ुण्ालोकको समस्त प्राणीहरु सदा सद्ागरुको शरणम जान् छु र जानुहवोस् । मानिसहरु मध्येको श्रेष्ठ भगवान बुद्धको शरणमा जान्छु जानुहवास् । शान्ता बिरगहरु मध्येको उत्तम सदर््धर्मको शरणमा जान्छु जानुहवास् ।सद् संघहरुको मध्येको उत्तम आर्यसंघको शरणमा जान्छु जानुहवास् र्।र् इष्ठ कुल देव देवी महाशक्ति मन्डलहरुको शरणमा जान्छु जानुहवास् ।दशै

buddha, buddhism article

ओ मा नी पद् मे हुँ

ओ शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ ।

 
Untitled Document free hit counter