Buddhist World | Bouddha Dharama | Buddha Dharma  
 
All Buddhist News
Buddhism News

तपस्वी रामबहादुर बम्जन सार्वजनिक, मंसिर ३ &#

बाराको रतनपुरी गाविसस्थित हलखोरिया जंगलमा तीन वर्षदेखि पानी समेत नखाई तपस्यामा रहनु भएका तपस्वी रामबहादुर बम्जन तामाङ (पाल्देन दोर्जे) सोमबार सार्वजनिक हुनु भएको छ । उहाँले आगामी मंसिर ३ गतेसम्म धार्मिक प्रवचन तथा दर्शन प्रदान गर्नुहुनेछ ।

Buddhism News

हेटौंडास्थित सानो पोखराको स्थानीय डाँडाë

हेटौंडा नगरपालिका वडा नं. २ सानो पोखराको स्थानीय डाँडामा भगवान बुद्धको प्रतिमा स्थापना गरिने भएको छ । सो स्थानमा करिब ४५ फिट अग्लो ढलौटको भगवान बुद्धको प्रतिमा राखिने भएको बौद्ध मणि समिति मकवानपुरले जनाएको छ ।

Buddhism News

बुद्ध नेपाल अभियान’ साँस्कृतिक कार्यक्रम

फूलको आँखामा फूलै संसार, गैरआवासीय नेपाली संघ एनआरएन-आइसीसी प्रतिनिधि तेन्जी शेर्पाले दिनुभएको जानकारीअनुसार गैरआवासीय नेपाली संघको नेपाल पर्यटन प्रवर्द्धन समितिको क्रियाकलाप अन्तर्गत कोरियाको सिउलस्थित दोङगुक युनिभर्सिटीको हलमा यही १० अगस्त आइतबारका दिन बुद्ध नेपाल अभियान साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न हुँदैछ ।

Buddhism News

बौद्ध भिक्षु तथा भिक्षुणीहरु माथिको दमन अ

नेपाल बौद्ध महासंघले नेपाली बौद्ध भिक्षु तथा भिक्षुणीहरु माथि नेपाल सरकारले अनावश्यक थुनछेक एवं धरपकड गरेको भन्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेको छ ।

Buddhism News

नेपाल बौद्ध महासँघद्वारा ब्रिहत शान्तिदî

नेपाल बौद्ध महासँघले काठमाणडौ २२ अगस्त २००८ मा माईतिघर मण् डलमा एक औपचारिक कार्यक्रमका साथ एक कार्यक्रम् सम्पन्न गरेको छ । नेपाली बौद्ध भिक्षु तथा भिक्षुणीहरु माथि नेपाल सरकारले अनावस्यक थुनछेक एवं धरपकड गरेको कारण यसको बिरुद्धमा अनावस्यक थुनछेक एवं धरपकड बन्द गरियोस र मानव अधिकारको सम्मान गरियोस भनि राज्यले राज्यले गरेको यस कार्यको बिरुद्धमा व्रिहत शान्तिद्विप प्र्ज्वलन गरेको छ।

Buddhism News

गुरु पदम सम्भवाको जन्म जयन्ती भब्यरुपमा स

आज श्रावण २७ गते तद अनुसार बुद्ध सम्बातको छ महिना १० तिथि (दावा ठुक्पा छेवा च्यु) महान गुरु पद्म सम्भवाको जन्म जयन्ति भब्यताको साथ बिश्वको धेरै ठाउहरुमा मनाईदै छ।

 
Untitled Document free hit counter